एजेन्सी, १२ साउन । टर्कीले आफ्नो सबैभन्दा शक्तिशाली गैर-आणविक बम गाजाप (GAZAP) र एनईबी-२ घोष्टको सफलतापूर्वक परीक्षण गरेको छ। जुलाई २६-२७ मा इस्तानबुलमा आयोजित १७ औं अन्तर्राष्ट्रिय रक्षा उद्योग मेला (आईडीईएफ) २०२५ मेलाको क्रममा टर्कीले यस बमको परीक्षणको भिडियो जारी गरेको हो। दुबै बमहरूको तौल ९७० किलोग्राम छ। यसलाई टर्कीको रक्षा मन्त्रालयको अनुसन्धान तथा विकास…