भारतमा नेपाली महिलाको गोली हानी हत्या

नयाँदिल्ली, ५ चैत । भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मीना तामाङलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् । गोली हान्नेले अरु कसैलाई गोली हान्दा मीनालाई लागेको हुन सक्ने जनाइएको छ । बुधबार बिहान करिब…