एजेन्सी, १२ फागुन । बेलायतमा पछिल्लो २४ घन्टामा ५४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ३०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यसैगरी २४ घन्टामा थप ८ हजार ४८९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको…