चीनका नागरिकलाई ‘कोरोना पासपोर्ट’

काठमाडौँ, २६ फागुन । कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ । विश्वका अन्य देशले समेत यसप्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेको बेला चीनले विदेश यात्रा गर्दा आफ्ना नागरिकका लागि यस्तो व्यवस्था गरेको हो । यस्तो व्यवस्था गर्नेमा चीन विश्वकै पहिलो देश बनेको…