बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाघ्यो

एजेन्सी, ३ फागुन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १७ हजार नाघेको छ  ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को  पछिल्लो तथ्याँक अनुसार बेलायतमा   पछिल्लो २४ घन्टामा थप २५८ जना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका मृतक संख्या एक लाख १७ हजार १६६ पुगेको छ । यसैगरि बितेको…