एजेन्सी, १९ माघ । भारतले काेराेना खाेपकाे विकास गर्न आर्थिक वर्ष २०२१/२२ का लागि ३५ हजार कराेड भारतीय रुपैयाँ बजेट छुट्याएकाे छ । आज नयाँ आर्थिक वर्षकाे बजेट वक्तव्यमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले साे बराबरकाे बजेट विनियाेजन गरेकी हुन् । वक्तव्यमा वित्तमन्त्री सीतारमणले भारतीय नागरिककाे जीवनरक्षाका लागि दुईवटा भ्याक्सिनकाे विकास गर्ने बताइन् । भारतले विश्वका…