एजेन्सी, ३ माघ । बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाएको छ । आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा हुने सबै प्रकारका यात्रामा रोक लगाइएको हो । कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउन प्रतिबन्ध लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताए । बेलायत आउन अब अनिवार्यरुपमा कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्नेछ । नयाँ यात्रा प्रतिबन्ध फेब्रुअरी महिनाको…