एजेन्सी, १९ माघ । बेलायतमा पछिल्लो २४ घण्टाभित्र थप ५८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको जानकारी अनुसार जनवरी २५ देखि जनवरी ३१ सम्ममा ८ हजार २१९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख छ हजार…