एजेन्सी, ११ माघ । बेलायतमा शनिबार सार्वजनिक खोपको तथ्यांकले खोप वितरणको नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घन्टामा बेलायतमा झन्डै पाँच लाख कोरोना विरुद्धको खोप वितरण गरिएको अधिकारीहरुले बताएका छन् । सरकारी तथ्याङ्क अनुसार २४ घन्टामा चार लाख ७८ हजार २४८ जनालाई कोरोनाविरुद्ध खोपको पहिलो डोज दिइएको छ, जुन बेलायतमा खोप वितरण कार्य…