एजेन्सी, १० साउन । इन्डोनेसियाको केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार, हाल देशमा गरिबी दर पछिल्ला दुई दशकमा सबैभन्दा न्यून रहेको जनाइएको छ । कार्यालयका अनुसार सन् २०२५ को मार्च महिनासम्म झन्डै दुई करोड ३८ लाख ५० हजार नागरिक गरिबीको रेखामुनि रहेका छन्, जुन देशको कुल जनसंख्याको करिब ८ दशमलव ४७ प्रतिशत हो । तथ्याङ्क…