चीनद्वारा प्रविधि नवप्रवर्तनमा विश्वव्यापी सहकार्यको आह्वान

एजेन्सी, १ असोज । चीनको गाडी उद्योग समूहले घरेलु र विदेशी गाडी निर्माता कम्पनीहरूलाई प्रविधि नवप्रवर्तन र औद्योगिक शृङ्खलामा सहकार्य बढाउन आग्रह गरेको छ । हिजो सार्वजनिक गरिएको विज्ञप्तिमा चीन गाडी निर्माता सङ्घले विश्वभरि सवारी उद्योगको दिगो विकास र प्रविधिको प्रगतिका लागि खुला, न्यायसङ्गत र भेदभावरहित बजार आवश्यक रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको…