विश्वमा कोरोनाको उपचारपछि घर फर्किने संख्या ५ करोड ३२ लाख नाघ्यो

एजेन्सी, ४ पौष । विश्वमा कोरोनाको उपचारपछि घर फर्किने संख्या ५ करोड ३२ लाख ६५ हजार ३१२ जना पुगेको छ । अहिलेसम्म कुल ७ करोड ५९ लाख ९१ हजार ४०४ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट १६ लाख ८० हजार २९५ जनाको मृत्यु भएको छ । हालसम्ममा अमेरिकामा १ करोड…