एजेन्सी, २१ मंसिर । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्याँक अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएको प्रमाणपत्रका आधारमा भने मृतक संख्या ६९ हजार ७५२ जना रहेको छ । त्यस्तै बेलायतमा कोरोना संक्रमितको संख्या १७ लाख पाँच हजार ९७१ पुगेको छ ।…