काठमाडौँ, २३ कार्तिक । भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ३१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ७ हजार २०३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७८ लाख ६७ हजार २९१ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ५५७ जनाको मृत्यु भएसँगै…