स्पेनमा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौँ, ६ कार्तिक । स्पेन पश्चिम यूरोपमा १० लाखभन्दा धेरै सङ्क्रमित हुने पहिलो देश बनेको बीबीसीले जनाएको छ । सन् २०२० को जनवरी ३१ मा पहिलो सङ्क्रमित भेटिएको स्पेनमा गएको २४ घण्टामा झण्डै १७ हजार सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको खबरमा उल्लेख छ । त्यहाँको सरकारले अहिलेसम्म १० लाख ५ हजारभन्दा धेरैमा…