राजनीति

उपेन्द्रले भने–सरकार उल्टो बाटो हिडिरेहेको छः निर्वाचन हुँदैन, हामी हुन दिदैनौ

काठमाण्डौ, १२ चैत । सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रूपमा बढेकोले यसको विकल्प खोज्नु पर्ने बताएका छन् ।

उनले देशलाई तत्काल भ्रष्टाचार र बेथितिबाट मुक्त गर्नका लागि प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नु पर्ने समय आएको बताए ।

रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रूपमा बढेको छ । यसको विकल्प खोज्नु पर्छ ।’

उनले एमाले आफूहरुको स्थायी शत्रु नभएको र राजनीतिमा स्थायी शत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले मुलुकमा बेथिती बढेको र एनसेलसँग अर्बो लाभकर उठाउन नसकेको, र सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडांै पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप लगाए ।

एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने उल्लेख गर्दै यादवले भने,‘यो ठुलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याईहाले, अब कसले छानविन गर्छ ?मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’
यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भने,‘कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याईरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसद्को चुनाव गर्नुपर्छ ।’

उनले सरकारले स्थानीय तहको निर्वाचन पहिले गर्न खोजेर सङ्घीयता र गणतन्त्रलाई सखाप पार्न षड्यन्त्र गरिरहेको आरोप लगाए । यादवले भने,‘पहिले संसद्को निर्वाचन हुनुपर्छ, त्यस पछि प्रदेशको र अन्त्यमा स्थानीय तहको निर्वाचन हुनुपर्छ, अहिलेको संविधानले मधेसी, जनजाति, थारु, सङ्घीयता पक्षधर र सिमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुर्नलेखन नगरिएसम्म मुलुकको भलो हुँदैन ।’

यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने बताए । उनले भने,‘कुनै पनि विषयलाई थाँती राख्नुहुँदैन्, यसले समस्यालाई झनै बल्झाउँछ, यदि सीमांकनको विवाद समाधान गर्नको लागि आयोग गठन गर्ने हो भने, यसलाई शक्तिशाली आयोग बनाउनुपर्छ, यदि सरकारले चाहेको हो भने सङ्घीय आयोगलाई जिम्मा दिओस् न त ?

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार टाउकोले टेकेर हिँडिरहेको आरोप लगाउँदै भने,‘ टाउकाले यात्रा कहाँसम्म गर्न सक्छ ?, हामी खुट्टाले हिँड्नको लागि सुझाव दिइरहेका छौँ, हिजो राजाले पनि यस्तो निर्वाचन नगरेका होइनन्, त्यस्तै आज सरकारले सेना परिचालन गरेर निर्वाचन गर्नु भनेको मुलुकलाई झन् भड्खालोमा जाक्ने काम हो।’ यादवले सरकारले सेना लगाएर चुनाव गराउन खोजे त्यो प्रत्युत्पादक हुने चेतावनी दिए ।

सरकारले विद्यार्थीको निर्वाचन गर्न नसकेको इतिहास साँची रहेको भन्दै स्थानीय निर्वाचन गर्ने कुनै आधार नभएको दाबी गरे । ‘सरकारका कामहरू सबै हामीले देखेका छौँ, निवार्चन हुँदैन, हुन दिँदैनौँ, तर हामी वार्ताबाट भाग्दैनौ, पछिल्ला दिनहरूमा वार्ताको नाममा हामीलाई खेलाउने काम भएको छ, दिन कटाउने काम भइरहेको छ ।’

उनले भने, ‘दुनियाँलाई देखाउने र नाटक देखाउने काम भइरहेको छ, सरकार जिम्मेवारीपूर्ण ढङ्गले प्रस्तुत भइरहेको छैन, समस्याको समाधान निकाल्नेबारे सरकारको तयारी छैन, हामीले घोषणा गरेका कार्यक्रमहरू निरन्तर अघि बढ्छन्, भोलिदेखि सप्तरीबाट आन्दोलन सुरु हुँदैछ ।’

यद्यपि यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा यस्तो समस्या नै नआउने दाबी गरे । उनले भने,‘हामीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले गम्भिरता देखाएन् ।’

यादवले मुलुकको समस्या समाधान गर्नुपर्ने बेलामा प्रधानमन्त्री चीन जानु भन्दा पनि देशको समस्या समाधान गरेर चीन, जापान, अमेरिका जहाँ गए पनि फरक नपर्ने धारणा डौंः सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रूपमा बढेकोले यसको विकल्प खोज्नु पर्ने बताएका छन् ।

उनले देशलाई तत्काल भ्रष्टाचार र बेथितिबाट मुक्त गर्नका लागि प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नु पर्ने समय आएको बताए ।

रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रूपमा बढेको छ । यसको विकल्प खोज्नु पर्छ ।’

उनले एमाले आफूहरुको स्थायी शत्रु नभएको र राजनीतिमा स्थायी शत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले मुलुकमा बेथिती बढेको र एनसेलसँग अर्बो लाभकर उठाउन नसकेको, र सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडांै पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप लगाए ।

एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने उल्लेख गर्दै यादवले भने,‘यो ठुलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याईहाले, अब कसले छानविन गर्छ रु मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’
यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भने,‘कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याईरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसद्को चुनाव गर्नुपर्छ ।’

उनले सरकारले स्थानीय तहको निर्वाचन पहिले गर्न खोजेर सङ्घीयता र गणतन्त्रलाई सखाप पार्न षड्यन्त्र गरिरहेको आरोप लगाए । यादवले भने,‘पहिले संसद्को निर्वाचन हुनुपर्छ, त्यस पछि प्रदेशको र अन्त्यमा स्थानीय तहको निर्वाचन हुनुपर्छ, अहिलेको संविधानले मधेसी, जनजाति, थारु, सङ्घीयता पक्षधर र सिमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुर्नलेखन नगरिएसम्म मुलुकको भलो हुँदैन ।’

यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने बताए । उनले भने,‘कुनै पनि विषयलाई थाँती राख्नुहुँदैन्, यसले समस्यालाई झनै बल्झाउँछ, यदि सीमांकनको विवाद समाधान गर्नको लागि आयोग गठन गर्ने हो भने, यसलाई शक्तिशाली आयोग बनाउनुपर्छ, यदि सरकारले चाहेको हो भने सङ्घीय आयोगलाई जिम्मा दिओस् न त ?

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार टाउकोले टेकेर हिँडिरहेको आरोप लगाउँदै भने,‘ टाउकाले यात्रा कहाँसम्म गर्न सक्छ रु, हामी खुट्टाले हिँड्नको लागि सुझाव दिइरहेका छौँ, हिजो राजाले पनि यस्तो निर्वाचन नगरेका होइनन्, त्यस्तै आज सरकारले सेना परिचालन गरेर निर्वाचन गर्नु भनेको मुलुकलाई झन् भड्खालोमा जाक्ने काम हो।’ यादवले सरकारले सेना लगाएर चुनाव गराउन खोजे त्यो प्रत्युत्पादक हुने चेतावनी दिए ।

सरकारले विद्यार्थीको निर्वाचन गर्न नसकेको इतिहास साँची रहेको भन्दै स्थानीय निर्वाचन गर्ने कुनै आधार नभएको दाबी गरे । ‘सरकारका कामहरू सबै हामीले देखेका छौँ, निवार्चन हुँदैन, हुन दिँदैनौँ, तर हामी वार्ताबाट भाग्दैनौ, पछिल्ला दिनहरूमा वार्ताको नाममा हामीलाई खेलाउने काम भएको छ, दिन कटाउने काम भइरहेको छ ।’

उनले भने, ‘दुनियाँलाई देखाउने र नाटक देखाउने काम भइरहेको छ, सरकार जिम्मेवारीपूर्ण ढङ्गले प्रस्तुत भइरहेको छैन, समस्याको समाधान निकाल्नेबारे सरकारको तयारी छैन, हामीले घोषणा गरेका कार्यक्रमहरू निरन्तर अघि बढ्छन्, भोलिदेखि सप्तरीबाट आन्दोलन सुरु हुँदैछ ।’

यद्यपि यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा यस्तो समस्या नै नआउने दाबी गरे । उनले भने,‘हामीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले गम्भिरता देखाएन् ।’

यादवले मुलुकको समस्या समाधान गर्नुपर्ने बेलामा प्रधानमन्त्री चीन जानु भन्दा पनि देशको समस्या समाधान गरेर चीन, जापान, अमेरिका जहाँ गए पनि फरक नपर्ने धारणा सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रूपमा बढेकोले यसको विकल्प खोज्नु पर्ने बताएका छन् ।

उनले देशलाई तत्काल भ्रष्टाचार र बेथितिबाट मुक्त गर्नका लागि प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नु पर्ने समय आएको बताए ।

रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रूपमा बढेको छ । यसको विकल्प खोज्नु पर्छ ।’

उनले एमाले आफूहरुको स्थायी शत्रु नभएको र राजनीतिमा स्थायी शत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले मुलुकमा बेथिती बढेको र एनसेलसँग अर्बो लाभकर उठाउन नसकेको, र सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडांै पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप लगाए ।

एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने उल्लेख गर्दै यादवले भने,‘यो ठुलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याईहाले, अब कसले छानविन गर्छ ?मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’
यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भने,‘कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याईरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसद्को चुनाव गर्नुपर्छ ।’

उनले सरकारले स्थानीय तहको निर्वाचन पहिले गर्न खोजेर सङ्घीयता र गणतन्त्रलाई सखाप पार्न षड्यन्त्र गरिरहेको आरोप लगाए । यादवले भने,‘पहिले संसद्को निर्वाचन हुनुपर्छ, त्यस पछि प्रदेशको र अन्त्यमा स्थानीय तहको निर्वाचन हुनुपर्छ, अहिलेको संविधानले मधेसी, जनजाति, थारु, सङ्घीयता पक्षधर र सिमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुर्नलेखन नगरिएसम्म मुलुकको भलो हुँदैन ।’

यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने बताए । उनले भने,‘कुनै पनि विषयलाई थाँती राख्नुहुँदैन्, यसले समस्यालाई झनै बल्झाउँछ, यदि सीमांकनको विवाद समाधान गर्नको लागि आयोग गठन गर्ने हो भने, यसलाई शक्तिशाली आयोग बनाउनुपर्छ, यदि सरकारले चाहेको हो भने सङ्घीय आयोगलाई जिम्मा दिओस् न त रु’