विश्व

स्वाजील्याण्डका राजाले देशको नाम परिवर्तन घोषणा



वैशाख ७, एजेन्सी – अफ्रिकाको साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयाले आफ्नो देशको नाम परिवर्तनको घोषणा गरेका छन् ।

नाम परिवर्तन गरेर द किङडम अफ इस्वातिनी राख्ने छन् ।श स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा उनले आफ्नो देशको नाम राख्न लागेको हुन् ।

देशको नाम परिवर्तन भएपछि केही व्यक्तिले असन्तुष्टी जनाएको खबरमा उल्लेख छ ।