मनोरञ्जन

गायक मनोज थापा मगरको “तिमीसंग” बोलको गित रिलिज (भिडियो सहित)



बैशाख १०, काठमाडौं –  नेपाली गीत तथा संगित क्षेत्रका उदाउँदो ताराको रुपमा रहेका गायक मनोज थापा मगरको “तिमीसंग”  वोलको गीत सार्वजनीक भएको छ ।

नेपाली गीति संगितलाई आफ्नो जीवनको अभिन्न अंगको रुपमा हेर्ने गायकमगर पछिल्लो समयमा सयौं गीत बजारमा ल्याउँदै देश तथा विदेशमा आफ्नो परिचयलाई व्यापक रुपमा स्थापित गरिसकेका छन् ।

यम मश्रांगी को शब्द संगीत रहेको यस गीतमा फराज अर्पणको निर्देशन तथा छायांकन रहेको छ |   गीतको म्युजिक भिडियो फारअवे इन्टरटेनमेन्ट ले ल्याएको हो |   मनोजका यस अघिका सागरको , तिम्रो मिठो , सुस्तरी , सोल्टिनी हजुर .. आदि गितहरु दर्सक श्रोताहरुले रचाएका गितहरु हुन् |

उक्त गीतको म्युजिक भिडियोमा अभिनय सफल अग्रवाल र रन्जु लिम्बुको रेहेको छ ।

भिडियो

 

https://www.youtube.com/watch?v=bdQBA5Ays8A