मनोरञ्जन

सोनम विवाह बन्धनमा बाँधिदै



बैशाख २५, एजेन्सी ।  बलिउड नायीका सोनम कपुर आनन्द अहुजासँग विवाह बन्धनमा बाँधिदैछिन् ।

मुम्बईमा विवाहको कार्यक्रम सुरु भइसकेको बताइएको छ । दुलहा आनन्द अहुजाको र सोनाम तस्बिर समेत  सार्वजनिक भएको छ ।

उक्त विवाह पंजाबी तरिकाले भइरहेको छ ।