मनोरञ्जन

प्रियंकाको `माला` शुक्रबारदेखि रिलिज



  बैशाख २६, काठमाडौँ ।  प्रियंका कार्की अभिनेत् फिल्ममाला आउँदो शुक्रबारबाट रिलिज हुदैछ।

फिल्मको शिर्ष भूमिका निर्वाह गरेकी प्रियंकाले गरेकी छिन् । उनले फिल्म ‘माला’ ‘प्यासनले बनाएको र प्रयोगात्मक फिल्म भएकोले  चल्न सक्ने सम्भावना भने देखेकी छिन् ।

निर्देशक सुदीप भूपाल सिंहले निर्दशन गरेको फिल्म ‘माला’मा प्रियंका बोलेको सुन्न पाईंदैन । उनको चरित्रले भरिएको फिल्म हो ‘माला’ । दर्शकले हरेक फ्रेममा ‘माला’ पाउने छ ।

ट्रेलर