मनोरञ्जन

Bobby चलचित्रको World Premiere हुँदै



(बैशाख २७, काठमाडौँ) । दिउँसो ३ बजे Bobby चलचित्रको World Premiere हुँदै छ ।

नेपाली चलचित्र जगतको लागि अर्को एउटा थप नया आयाम Norway मा Red Carpet Premiere हुने भएको छ ।

 उक्त Red Carpet Premiere सोमा नेपालबाट captain विजय लामा, मिलन चाम्स लगायत  Norway पुगिसकेका छन् ।

https://www.youtube.com/watch?v=-2LYRL5dKJ4&feature=youtu.be