मनोरञ्जन

गुरागाईको ‘तिमीलाई दुख्न’ बोलको गीत सार्बजनिक (भिडियो सहित)



जेठ २२, काठमाडौँ । गायक मुरारी गुरागाईको स्वरमा मरिष्का पोखरेल र नायक पुष्पल खड्का अभिनित तिमीलाई दुख्न बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मरिष्का पोखरेलको निर्देशनमा बनेको भिडियोलाई निशान घिमिरेको सम्पादन रहेको छ भने अर्जुन तिवारीले छायांकन गरेका छन् ।गीतमा होम नाथ न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत सुन्न सकिन्छ।सार्वजनिक गीत एल्बम एक तर्फी माया भित्र समावेश रहेको छ ।

भिडियो