मनोरञ्जन

नेपाल आईस फ्राइडे फेसन नाइट सम्पन्न (फोटो फिचर)



असार २४, काठमाडौँ ।  काठमाडौंको  पुतलिसडक स्थित नेम क्याफे एन्ड बारद्वारा शुक्रबार आयोजना गरेको नेपाल आईस फ्राइडे फेसननाइट सम्पन्न भएको छ ।

फेसननाइमा  विभिन्न ३ ड्रेस्स स्क्वेन्समा मोडेलहरुको पहिरन प्रस्तुत  भएको थियो  भने  विभिन्न ३ चराणका पहिरन प्रदर्सनी गरिएको थियो । कार्यक्रमलाई मुख्य प्रायोजन नेपाल आईसले गरेको थियो भने पहिरनमा कल्पना बुटिकका एकल पहिरन प्रदर्सनी गरिएको थियो ।