मनोरञ्जन

गायिका सरूको ‘चाइनाको रेलमा’ बोलको तीज गीत रिलीज (भिडियो सहित)



साउन ७, काठमाडौँ  । चर्चित गायिका  सरु गौतमले  तीजको अबसरमा ‘चाइनाको रेलमा’बोलको गीत सार्वजनिक गरेकी  छिन् ।

 सुमधुर स्वरकी धनी  गौतमको पप गित, आधुनिक गित, तिज गित तथा लोक गित र चलचित्रको गीतहरुले बजारमा चर्चा बटुलिरहेको छ । गीतमा कुमार कटुवालको शब्द तथा दिपक शर्माको संगीत रहेको छ । देबेन्द्र पाण्डेको निर्देशनमा रहेको गीतमा सुशील न्यौपानेले सम्पादन गरेका छन् ।