विश्व

ट्रम्पको निर्देशन : अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित



भदौ ९, एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको उत्तर कोरिया भ्रमण स्थगित भएको विविसीले जनाएको छ ।

ट्रम्पका अनुसार कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने निर्णयमा प्रयाप्त प्रगति भइसकेको छैन । यद्यपि जून महिनामा ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग भेटवार्ता भएपछि उत्तर कोरियाबाट परमाणु खतरा नरहेको बताएका थिए ।