समाचार

काठमाडौँमा कडा भुकम्पको धक्का



काठमाडौँ, ११ वैशाख । काठमाडौँमा कडा भुकम्पको धक्का महशुस गरिएको छ ।

आज विहान ६ः२९ मा धक्का दिएको हो । धक्कका कारण उपत्यकावासी भागा भाग भएका छन् । २०७२ सालको महाभुकम्पका कारण त्रासमा भएका उत्यकावासी पुनः सडकमा निस्किएका छन् । विवरण आउन बाँकी ।