अर्थ

आज सुनचाँदीको मूल्य



काठमाडौँ, २८ जेठ । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन मूल्यमा स्थिर रहदै प्रतितोला ६२ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन पनि स्थिर रहदै प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी पनि स्थिर रहदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।