राजनीति

प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड (पूर्णपाठसहित)



हेटौंडा, १ असार । प्रदेश ३ को सरकारले आगामी आर्थिक बर्ष २०७६ । ०७७ को लागि ४७ अर्ब ६० करोडको बजेट ल्याएको छ । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट सार्वजनिक गरेका हुन् ।

पूर्ण बिबरण हेर्न तलको link हेर्नु होला

Budget-Speech-076-77-Province-3