विश्व

उरुग्वेद्वारा चिली पराजित



काठमाडौँ, १० असार । कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा उरुग्वेले चिलीलाई पराजित गरेको छ । जितसँगै उरुग्वेको पहिलो स्थानमा रहेको छ भने चीली उपविजेता बनेको छ ।

समूहको अर्को खेलमा जापान र इक्वेडर १(१ को बराबरीमा रोकिएपछि जापान समूह चरणबाट बाहिरिएको छ । जापान २ अंक र इक्वेडर १ अंकसहित प्रतियोगिताबाट बाहिरिएका छन् ।