राजनीति

विप्लव समूहका एक कार्यकर्ता पक्राउ



नुवाकोट, १७ असार । विप्लव समूहका एक कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिकाबाट महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङमाथि २०७५ साउन २९ गते शिवपुरी गाउँपालिका-८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप छ ।