राजनीति

मन्त्री भट्टराईद्वारा वरिष्ठ अभिनेत्री अधिकारीलाई अन्तिम श्रदाञ्जली



काठमाडौँ, १ भदौ । वरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ बर्षको उमेरमा निधन भएको छ ।

काठमाडौँ असनमा वि.सं.२००३ सालमा जन्मेकि अधिकारीको मृत्यु शनिवार विहान ८ बजे आफ्नै निवास डल्लुमा निधन भएको थियो ।

स्वर्गीय अधिकारीको शनिवारनै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टी अघि अन्तिम श्रदाञ्जली दिनका लागि पर्यटन मन्त्री योगेश भट्टराईसहित दर्जानौ कलाकारहरु आर्यघाट पुगेका थिए ।