समाचार

मंगलवार सार्वजनिक बिदा (सूचनासहित)



काठमाडौँ, १४ पौष । सरकारले पौष १५ गते मंगलवार सार्वजनिक विदा दिएको छ ।

गण्डकी प्रदेशले पुस १५ गते सार्वजनिक बिदा दिने भएको छ । आइतबार, आन्तरिक मन्त्रालयले सूचना निकालेर बिदा दिने निर्णय गरेको छ । पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकाले सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।