राजनीति

सबै अदालत बन्द गर्ने सर्वोच्चको निर्णय (विज्ञप्तिसहित)



काठमाडौँ, २८ चैत । देशभरका अदालतहरु पनि वैशाख ६ गतेसम्म बन्द रहने भएका छन् ।

शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै लकडाउन सकिएको ३ दिन अर्थात् चैत ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।