राजनीति

काठमाडौँ उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि



काठमाडौँ, १८ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४४५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ गरी ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।