राजनीति

काठमाडौँ उपत्यकामा थप ७६७ जनामा कोरोना पुष्टि



काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी ७६७ जनामा संक्रमण पुष्टि भएको हो ।