अर्थ

सार्वजनिक यातायातको भाडादर घट्यो (सूचीसहित)



काठमाडौँ, १२ असार । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।

सार्वजनिक यातायातको भाडादर घट्यो (सूचीसहित)