अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १५ भदौ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रर्ह्दै प्रतितोला १ लाख १२ हजारमा ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ९५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।