शैक्षिक

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन (सूचनासहित)



काठमाडौँ, २० भदौ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । 

असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।