काठमाडौँ, २४ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो ।
प्रतिक्रिया दिनुहोस्