अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १२ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रर्ह्दै प्रतितोला १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।