अर्थ

आयल निगमले माग्यो कर्मचारी (सूचनासहित)



काठमाडौँ, १५ मंसिर । नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ ।