समाचार

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)



काठमाडौँ, १७ मंसिर । नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । 

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ । 

https://drive.google.com/file/d/1xP04UMbNMK5TnzaXXDvBSCo4e1LngdFz/view?pli=1