काठमाडौँ, १९ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध धार्मिक भावनामा आच पुराएको भन्दै मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यलय टेकु काठमाडौँमा धुवराज लुईटेलले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्