अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २० पौष । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।