अर्थ

प्रदेश लोक सेवा आयोगद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान



काठमाडौँ, २३ माघ । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त माग गरिएको हो ।