Banner News

माओवादीले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने




काठमाण्डौ,१६ फागुन । नकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा आफ्नो पार्टीबाट उम्मेदवारी दिने निर्णय गरेको छ ।आज बसेको केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।