राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै



काठमाडौँ, २१ चैत । सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । 

प्रतिनिधिसभा

राष्ट्रियसभा