समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा रास्वपाका सांसदहरू



काठमाण्डौ, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएर प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् । मंगलबार उनीहरू विश्वकप खेल्दा नेपाली टिमले लगाउने जर्सी लगाएर संसद भवन पुगेका हुन् ।

आज राति सवा ९ बजे नेपाल र नेदरल्यान्ड्सबीचको खेल हुँदैछ । सोही कारण रास्वपाका सांसदहरू नेपाली क्रिकेट टिमको जर्सी लगाएर संसद भवनमा पुगेका हुन् ।

काठमाण्डौ, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएर प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् । मंगलबार उनीहरू विश्वकप खेल्दा नेपाली टिमले लगाउने जर्सी लगाएर संसद भवन पुगेका हुन् ।

आज राति सवा ९ बजे नेपाल र नेदरल्यान्ड्सबीचको खेल हुँदैछ । सोही कारण रास्वपाका सांसदहरू नेपाली क्रिकेट टिमको जर्सी लगाएर संसद भवनमा पुगेका हुन् ।