राजनीति

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई



काठमाण्डौ,२७ जेठ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ कार्यवाहक प्रधानमन्त्री बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएपछि महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रचण्ड भारत गएका हुन् ।