रुकुमका दुर्गम भेगमा स्वास्थ्य शिविर सञ्चालन

रुकुम (पूर्व), २८ पौष । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१का नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम –पश्चिमको प्राविधिक सहयोगमा  स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन् । दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट दईसय २१ ले सेवा पाएका थिए ।  शिविरमा…